शक्ति बस्नेतले जाजरकोटमा दर्ता गराए उम्मेदवारी

केन्द्रभाग मिडिया

सुर्खेत ।

जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता शक्ति बस्नेतले‌ उम्मेदवारी दर्ता गराएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी पाँचौं पटक जाजरकोटमा उम्मेदवार बनेका हुन् ।

  • ६ माघ २०८२, मंगलवार १६:३६ प्रकाशित