काठमाडौं ३ मा कुलमान घिसिङको उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

  • ६ माघ २०८२, मंगलवार १५:०८ प्रकाशित