बुटवल ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । यसअधि सोही क्षेत्रमा तत्कालीन माओवादी नेतृ रेखा शर्मासँग पोखरेल पराजित भएका थिए ।















