राष्ट्रिय जनमोर्चाका रविमोहन ढकालले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाको तर्फवाट रविमोहन ढकालले उम्मेदवारी दर्ता गरेका छन् । उनको समर्थकमा ढाकाराम पौडेल र प्रस्तावकमा शान्ति गरुङ रहेका छन् ।

 

  • ६ माघ २०८२, मंगलवार १२:२७ प्रकाशित