काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार हुने भएका छन् ।
कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही–४ बाट लड्ने निश्चित भएको जानकारी दिए ।थापा यसअघि ३ निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए ।















