कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिन सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिन सुरु गरिएको छ ।

मंगलबार काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र लिने कार्य सुरु गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।

आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन जारी छ ।

  • २९ पुष २०८२, मंगलवार १५:१६ प्रकाशित