राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको जलपान समारोह

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोहको आयोजना गरेको छ । आइतबार सो पार्टीले काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरेको हो ।

सो कार्यक्रममा राप्रपाका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

  • २७ पुष २०८२, आईतवार १४:५५ प्रकाशित