उनेपाको अध्यक्ष बने घिसिङ, आजै पत्रकार सम्मेलन गर्दै

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

रास्वपाबाट निस्केपछि उनी उनेपाको अध्यक्ष नियुक्त भएका हुन् ।

पार्टी प्रवक्ता डा. राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए ।

अध्यक्ष घिसिङ‌ले आजै पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।

  • २६ पुष २०८२, शनिबार १६:०९ प्रकाशित