बालेन शाह र सुदन गुरुङबिच ज्वागलमा छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबिच बिहीबार छलफल भएको छ ।

बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा अहिले छलफल भइरहेको हो । छलफलको विषय भने खुलाइएको छैन ।

  • २४ पुष २०८२, बिहीबार १६:०३ प्रकाशित