संसद्‍बाट बाहिरियो राप्रपा, रास्वपाद्धारा बेल घेराउ

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यसूची अगाडि बढाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सभाकक्षबाट बाहिरिएको छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने वेल घेराउ गरेको छ ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर यी दुई दल २६ दिन देखि संसद्मा विरोध गरिरहेका छन् ।

  • ८ असार २०८२, आईतवार १२:२४ प्रकाशित