प्रतिनिधिसभा आधा घण्टाका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

  • ३ असार २०८२, मंगलवार १४:३२ प्रकाशित