आबुखैरेनी–पोखरा सडक स्तरोन्नतिका लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन

केन्द्रभाग मिडिया

काठमाडौँ । सरकारले आँबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नतिका लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।

आगामी वर्षभित्र आँबुखैरेनी–पोखरा सडक चार लेनमा स्तरोन्नति सम्पन्न गरिनेछ,’ उनले भने– ‘लागि ८ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छु ।’

  • १५ जेष्ठ २०८२, बिहीबार १७:२३ प्रकाशित