सरकारले बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यसबारे व्यवस्था गरिएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यसबारे जानकारी गराएका हुन् ।

  • १५ जेष्ठ २०८२, बिहीबार १६:२० प्रकाशित