कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड

केन्द्रभाग मिडिया

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी गराइरहेका छन् ।

अर्थमन्त्री पौडेलले अहिले बजेट पढेर सुनाइरहेका छन् ।

  • १५ जेष्ठ २०८२, बिहीबार १५:५८ प्रकाशित