मन्त्रिपरिषद्‌बाट बजेट स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ ।

बिहीबार बसेको बैठकले बजेट स्वीकृत गरेको हो ।

 

  • १५ जेष्ठ २०८२, बिहीबार १५:२४ प्रकाशित