जाजरकोटको रामीडाँडा आसपास केन्द्र भई भूकम्पको धक्का

केन्द्रभाग मिडिया

काठमाडौं ।

जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

  • १२ जेष्ठ २०८२, सोमबार १५:२५ प्रकाशित