पार्टी एकता अघि रेशम चौधरी पक्राउ

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो ।

पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।

  • १७ बैशाख २०८२, बुधबार १३:११ प्रकाशित