कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि ११ वैशाखदेखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थियो ।

कक्षा १२ को परीक्षा २१ वैशाखदेखि हुनेछ ।

परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । 

  • १० बैशाख २०८२, बुधबार १७:४६ प्रकाशित