काठमाडौं ।
दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार साँझ ५ बजेर ४ मिनेट जाँदा अपि हिमाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ म्याग्निच्युडको भूकम्प गएको हो ।