काठमाडौंमा शिक्षकको प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा ¥याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको ¥याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।

नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् । महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार ¥यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् ।

  • २० चैत्र २०८१, बुधबार १४:५२ प्रकाशित