भन्सार विधेयक २०८१ अर्थ समितिबाट पारित

केन्द्रभाग मिडिया

काठमडौं ।

भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्त्रगर्तको अर्थसमिति बैठकमा दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो । समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।
सभापति चालिसेले विधेयकलाई चाडै प्रतिनिसभामा प्रतिवेदन पेस गर्ने बताए ।

  • ११ चैत्र २०८१, सोमबार १६:२३ प्रकाशित