प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नको जबाफ दिँदैछन् । बैठक बिहान ११ बजे बस्दैछ ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा संसद्मा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुरुप आज प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ दिन लागेका हुन् ।

 

  • ७ चैत्र २०८१, बिहीबार ०९:१७ प्रकाशित