एमाले केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना बसेका छन् । आज उनीहरू नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना बसेका हुन्।

फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । फागुन २७ गते देखि चैत्र ५ गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालयमा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम घोषणा गरेको हो ।

  • २८ फाल्गुन २०८१, बुधबार १५:१२ प्रकाशित