पारसलाई चौथोपटक हृदयघात

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पु¥याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । चिकित्सकका अनुसार राज परिवारमा हृदयघात वंशाणुगत समस्या भएकाले पारसलाई पटक पटक हृदयघात भएको हो । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको चिकित्सकले जनाएका छन ।

  • १९ फाल्गुन २०८१, सोमबार १५:४१ प्रकाशित