एमालेको सचिवालय बैठक फागुन १८ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा .भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो ।
सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।

 

  • १४ फाल्गुन २०८१, बुधबार १३:२० प्रकाशित