प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।उनले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।

बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।

  • १५ माघ २०८१, मंगलवार १०:२३ प्रकाशित