पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।
यहि माघ २१ गते सोमबार दिउँसो २ बजेदेखि सुरु हुने गरि प्रमुख भट्टद्धारा आह्वान भएको प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिए ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख भट्टले अधिवेशन आह्वा गरेका हुन् ।















