पोखरा ।
कृषि उपज थोक बजार(मण्डी) शान्तिवन पोखारामा आज लौका प्रति किलो ६० रुपैयाँ देखि ८० रुपैयाँसम्ममा विक्री भएको छ ।
स्कुस ४० देखि ५० रुपैयाँसम्म, गोलभेडा ठूलो प्रति किलो ५० देखि ६० रुपैयाँसम्म, आलु सेतो ३५ देखि ४५ रुपैयाँसम्म, आलु निलो प्रतिकिलो ५० देखि ६० रुपयाँ सम्म विक्री भएको कृषि उपज थोक बजार शान्तिवनले जनाएको छ ।
















