भीरमा खसेका विदेशी पर्यटकको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।

  • ४ माघ २०८१, शुक्रबार १६:२३ प्रकाशित