आज युरो बढ्दा डलरको भाउ घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढ्दा डलरको घटेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ १२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९० पैसा बिक्रीदर १४२ रुपैयाँ ५२ पैसा रहेको थियो ।

आज डलर एकको खरिददर १३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४९ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३८ रुपैयाँ ३२ पैसा बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा थियो ।यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६० पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ८३ पैसा र बिक्री दर ३७ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा रहेको छ ।

  • ३ माघ २०८१, बिहीबार १०:३८ प्रकाशित