आज कति छ डलरको किनबेचदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३८ रुपैयाँ ३२ पैसा बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ ९० पैसा बिक्रीदर १४२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८ रुपैयाँ ८० पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ९६ पैसा र बिक्री दर ३८ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा रहेको छ ।

  • २ माघ २०८१, बुधबार ०९:२८ प्रकाशित