रास्वपाको केन्द्रीय समिति बैठक आज सकिदैं

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरूमाथि छलफल भइरहेको छ ।

साथै संविधान संशोधनका बारेमा पार्टीको धारणा तय गर्ने बताइएको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको आरोपबारे पनि छलफल भइरहेको छ ।

शनिबारबाट सुरु भएको बैठकलाई आज समापन गर्ने सो पार्टीको तयारी छ ।

  • २१ पुष २०८१, आईतवार ०९:३५ प्रकाशित