साताको अन्तिम दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५१ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा छ । यस्तै पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७४ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८४ पैसा छ ।

आज रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ५६ पैसा र बिक्री दर ३७ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।

  • १९ पुष २०८१, शुक्रबार ०९:३८ प्रकाशित