मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ ।गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ ।

  • १६ पुष २०८२, बुधबार ११:५८ प्रकाशित