सातौँ पटक चुनावी प्रतिस्पर्धाको तयारीमा विरोध खतिवडा

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा सातौँ पटक चुनावी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् ।

नेकपा मकवानपुरले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खतिवडाको नाम दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ । दुई क्षेत्रबाट नाम सिफारिस भएपनि उनी मकवानपुर–२ बाट निर्वाचन लड्ने तयारीमा रहेको बताइएको छ ।

  • १३ पुष २०८२, आईतवार १३:२८ प्रकाशित