नवनिर्वाचित एमाले पादाधिकारी र केन्द्रीय सदस्यले लिए सपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ लिएका हुन् ।

उनीहरुलाई एमाले केन्द्रीय निर्वाचन आयोगमा अध्यक्ष विजय सुब्बाले शपथ दिलाए । केन्द्रीय सदस्यहरुलाई भने अध्यक्ष केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।

  • ३ पुष २०८२, बिहीबार १८:१५ प्रकाशित