रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

केन्द्रभाग मिडिया

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

  • ३ पुष २०८२, बिहीबार १६:५४ प्रकाशित