काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् ।
ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।
बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् ।
यस्तो छ पदाधिकारी टीम
अध्यक्ष
केपी शर्मा ओली : १६६३
उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ : १७३७
विष्णुप्रसाद पौडेल : १६७५
रामबहादुर थापा बादल : १५१६
गोकर्णराज विष्ट : १३६८
रघुजी पन्त : १२५८
महासचिव (१)
शंकर पोख्रेल : १२२८
उपमहासचिव (३)
लेखराज भट्ट ः १४५२
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
सचिव (९)
महेश बस्नेत : १५४४
पद्माकुमारी अर्याल : १५३०
छविलाल विश्वकर्मा : १५०६
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७
खगराज अधिकारी : १२३१
यामलाल कंडेल : ११८५
राजन भट्टराई : ११८१
भानुभक्त ढकाल : ११०८















