अग्रता बढाउदै ओली : ईश्वर पोखरेलले ११० मत ल्याउँदा ओलीको ३३३ मत

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् ।

अध्यावधिक विवरणअनुसार ओलीले ३३३ मत ल्याउँदा ईश्वर पोखरेलले ११० मत पाएका छन् । भृकुटीमण्डपमा मतगणना जारी छ।

  • ३ पुष २०८२, बिहीबार ११:०९ प्रकाशित