एमाले महाधिवेशनः प्रारम्भिक मत गणनामा ओलीको अग्रता

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलको ६७ मत छ ।

  • ३ पुष २०८२, बिहीबार १०:५१ प्रकाशित