आज बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सेयर बजार ५.७० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो ।

१४३ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो ।

  • २ पुष २०८२, बुधबार १५:५५ प्रकाशित