शुक्रबार विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने तयारी गरेका छन्।

आज (बुधबार)प्रदेश सभाका सचिवलाई पत्र लेखेर विश्वासको शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

  • २ पुष २०८२, बुधबार १३:५४ प्रकाशित