बढ्यो पेट्रोलको मूल्य, घट्यो डिजेल/मट्टीतेलको मूल्य

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । डिजेल/मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ ।

नयाँ समायोजन गरिएको मूल्य आजै मध्य राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

 

  • २९ मंसिर २०८२, सोमबार २१:१२ प्रकाशित