एनपीएल : काठमान्डुले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् ।

यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उपाधिको सम्भावना कायम राख्न सक्छन् । यो नकआउट खेल हो, जहाँबाट पराजित भएमा टोलीको यात्रा समाप्त हुनेछ ।

  • २४ मंसिर २०८२, बुधबार १५:४७ प्रकाशित