काठमाडौंमा राप्रपाको जनप्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौँमा मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘नवीन समझदारीका लागि दबाब’ दिन विरोध कार्यक्रमको आयोजना गरेको छ ।

उपत्यकाको विभिन्न स्थानबाट र्‍यालीसहित रत्नपार्कमा वृहत् सभा कार्यक्रम आयोजना गरेको हो ।राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्र स्थापितका साथै जनदबाब सिर्जना गर्नका लागि जनप्रदर्शन र वृहत् सभा कार्यक्रम आयोजना गरिएको हो ।

  • २३ मंसिर २०८२, मंगलवार १४:२९ प्रकाशित