नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

  • १७ मंसिर २०८२, बुधबार १४:१६ प्रकाशित