काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा पोखराविरुद्ध कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।