नेपालमा चक्रवात ‘दित्वा’को आंशिक प्रभाव !

केन्द्रभाग मिडिया

पोखरा ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव छ ।

महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो आंशिक बदली रहने छ ।

राति पनि देशभर आंशिक बदली रहने छ ।

  • १४ मंसिर २०८२, आईतवार ०८:४८ प्रकाशित