विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

  • १० मंसिर २०८२, बुधबार ११:०१ प्रकाशित