पानी जहाज कार्यालयका सहसचिवको राजीनामा स्वीकृत

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल पानी जहाज कार्यालयका सहसचिव (रजिष्ट्रार) प्रेमकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत उक्त कार्यालयका हाकिम सिंहले दिएको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

  • ९ मंसिर २०८२, मंगलवार १६:१३ प्रकाशित